हार्दिक बधाई तथा शुभकामना, श्री दान बहादुर कार्कीज्यू

Image
हार्दिक बधाई तथा शुभकामना, श्री दान बहादुर कार्कीज्यू

November 10, 2025

हार्दिक बधाई तथा शुभकामना, श्री दान बहादुर कार्कीज्यू

हार्दिक बधाई तथा शुभकामना!

यस रोटरी क्लब अफ मातृभूमि बालुवाटारका मानार्थ सदस्य तथा मातृभूमि हिरो श्री दान बहादुर कार्कीज्यू

नेपाल प्रहरीको महानिरीक्षक (IGP) मा नियुक्त भएको ऐतिहासिक अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। तपाईंको उत्कृष्ट नेतृत्व, सत्यनिष्ठा र दीर्घकालीन समाज सेवाप्रतिको समर्पणले हामी सबैलाई गर्व र प्रेरणा प्रदान गरेको छ। हामी सम्पुर्ण रोटरी मातृभूमि परिवार तपाईंको यो उल्लेखनीय उपलब्धिमा अत्यन्त गर्वान्वित छौ र आगामी कार्यकालमा अझ उच्च सफलताको कामना गर्दछौं।

निर्मल ढकाल

अध्यक्ष

साथै सम्पूर्ण रोटरी क्लब अफ मातृभूमि बालुवाटार परिवार